मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

कमल खाेलामा आएकाे बाढीका कारण १० परिवार जाेखिममा, एक परिवारलाइ स्थान्तरण

देश प्रदेश डेस्क 5416+ समाचार ( )
११ आषाढ २०८१, मङ्गलबार

झापा अबिरल बर्षाका कारण झापाकाे कमल खाेलामा आएकाे बाढीका कारण १० परिवार जाेखिममा परेका छन् भने एक परिवारलाइ स्थान्तरण गरिएकाे छ ।

मङ्गलबार विहान देखि परेकाे बर्षाका कारण खाेलामा पानीकाे बहाव बढेपछि शिवसताक्षी ३ कमलझाेडाका अन्दाजी १० घर परिवारलाइ सुरक्षित स्थानमा सर्न प्रहरीले जानकारी गराएकाे हाे ।

इलाका प्रहरी कार्यालय झिलझिलेमा सूचना आएपछि गएकाे १० जना प्रहरी टाेलीले वडा नम्बर ३ काे वडा कार्यालयसँग समन्वय गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

साेही स्थानमा डुवानमा परेका छविलाल दाहालकाे आश्रित परिवार २ जनालाइ शिवालय मन्दीरमा स्थान्तरण गरिएकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार