मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

अदालतबाहिर एक व्यक्तिद्वारा आत्मदाहको प्रयास

देश प्रदेश डेस्क 5450+ समाचार ( )
७ वैशाख २०८१, शुक्रबार

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको मुद्दामाथि सुनुवाइ भइरहेको म्यानहट्टनस्थित अदालतबाहिर एक व्यक्तिले आफूलाई आगो लगाएका छन् । आत्मदाहअघि उनले नजिकै भेला भएका सञ्चारमाध्यमहरू अगाडि पर्चा फालेका थिए ।

प्रहरीले घटनास्थलमा दिएको प्रतिक्रिया अनुसार उनको मनसाय अज्ञात छ । अधिकारीहरूले घटनामा अदालतको सुरक्षामा खलल नपरेको पनि बताए। घटनापछि आयोजित पत्रकार सम्मेलनमा अनुसन्धानकर्ताहरूले उनीहरूले स्थानीय समय अनुसार दिउँसो साढे १ बजे ९११ मा आपतकालीन कल प्राप्त गरेको जसमा उनीहरूलाई एक व्यक्तिले आफूलाई आगो लगाएको बताइएको जानकारी दिए । 

उनीहरूले आत्मदाह गर्ने व्यक्ति म्याक्सवेल अजरेलोका रूपमा पहिचान गरेका छन् । उनी गत हप्तामा फ्लोरिडाको आफ्नो घरबाट न्यूयोर्क आइपुगेका थिए। न्यूयोर्कमा उनको कुनै आपराधिक रेकर्ड छैन, र फ्लोरिडामा उनको परिवारलाई उनी न्युयोर्क आइपुगेको थाहा थिएन ।

न्युयोर्कका प्रहरी प्रमुख जेफ्री म्याड्रीले घटनाअघि अजरेलोलाई पार्कमा वरिपरि घुम्दै गरेको देखिएको थियो। ‘उनका पर्चाहरू "प्रोपोगान्डामा आधारित" थिए,’ प्रमुख म्याड्रीले भने, ‘ती "षड्यन्त्रको सिद्धान्त" सम्बन्धी थिए।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार