मुख्य समाचार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित |

झापा कारागारमा मतदान सम्पन्न

देश प्रदेश डेस्क 5491+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

                                                                                                                                      फायल फाेटाे

झापा । झापा कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।
त्यहाँ शतप्रतिशत मत खसेको हो । कारागारमा रहेका १०७ जना कैदीबन्दी र एकजना कारागार प्रमुख गरी १०८ जनाले त्यहाँ मतदान गरेका थिए ।

मतदाताको अन्तिम नामावलीमा १०७ जना कैदी बन्दीको नाम रहेको थियो ।
मतदाता नामावलीमा रहेका १०७ जना कैदी बन्दी र आफू गरी १०८ जनाले शतप्रतिशत मत हालेको कारागार प्रमुख रेवन्त भट्टराईले बताए।

सर्जमिन मुचुल्का गरी मतपेटिका सिल गरिसकिएको जानकारी दिए । सो मतपेटिका बेलुका मात्र ढुवानी गरिने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार