मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

क्रसरको मेसिनले मेचीनगरमा कामदारको हात छिन्यो

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२६ चैत्र २०८१, मङ्गलबार

झापा  क्रसर उद्योगमा मेसिनले हात काटिएर  झापाको मेचीनगर एक कामदार घाइते भएका छन् ।  मेचीनगर–१२ पिपलडाँगीस्थित राजधानी क्रसर उद्योगमा काम गर्ने सोही ठाउँ बस्ने ६० वर्षीय  कामदारकाे ढुंगा टुक्र्याउने मेसिनमा काम गर्ने क्रममा उनको हात च्यापेको थियो । जसबाट उनको बाँया हातको कुहिनाभन्दा मुनिको भाग छिनेको छ ।

घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार