मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

महिलालाई बलात्कार गरेको आरोपमा झापा बुद्धशान्तिका लिम्बू पक्राउ

देश प्रदेश डेस्क 5492+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा । झापामा एक महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धशान्ति गाउँपालिका–४ का ३७ वर्षीय सुमन लिम्बू पक्राउ परेका छन् । उनलाई बुधबार साँझ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

लिम्बूले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरी इलाका प्रहरी कार्यालय धुलाबारीमा दिएका थिए । घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार