मुख्य समाचार
पाकिस्तानमा हिमपहिरोमा बेपत्ता नेपालीसहित चारजनाको शव फेला | बाह्रदशीमा मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री पौडेलको मृत्यु | गढीमाई मेलाअघि सीमामा उच्च सतर्कता; चौपाया तस्करी रोक्न भारतले बढायो निगरानी | मृतक परिवार र सरकारबीच ७ बुँदे सहमति | सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहको देशवासीलाई शान्ति र सद्भाव कायम राख्न अपिल | सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला |

अभिनेत्रीको कारले ठक्कर दिँदा एक मजदुरको मृत्यु

देश प्रदेश डेस्क 5340+ समाचार ( )
१४ पौष २०८१, आइतबार

चर्चित मराठी अभिनेत्री उर्मिला कोठारेको कारले मुम्बईको कान्दिवलीमा दुई मजदुरलाई ठक्कर दिएको छ । यस दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ । 

घटना शुक्रबार राति भएको बताइएको छ । उर्मिला र उनका चालक पनि घाइते भएका छन् । उर्मिला राति सुटिङ सकेर घर फर्कँदै गर्दा यो घटना बताइएको छ । उनको कारले पोइसर मेट्रो स्टेसन नजिकै काम गर्ने दुई मजदुरलाई कुचेको थियो ।

रिपोर्टका अनुसार उर्मिलाका चालकले तीव्र गतिमा गाडी चलाइरहेका थिए । त्यसपछि अचानक उनले नियन्त्रण गुमाए। कारको एयरब्याग खुल्दा उर्मिला र उनका चालकलाई सामान्य चोट लागेको थियो तर कारको ठक्करबाट एक मजदुरको ज्यान गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार