मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

भद्रपुर मारवाडी महिला मञ्चद्धारा दशजना महिला सम्मानित

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२६ चैत्र २०८१, मङ्गलबार

झापा । आदिवासी समुदायका दशजना सन्थाल महिलालाई रामनवमी पर्वको अवसर पारेर  सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा अञ्जली मुर्मु किस्कु,फुलमुनी मुर्मु,मुच्ची किसन, सलौनी हेमरन,सुनिता मुर्मु ,साहिली सोरेन,सुनिता मुर्मु,अपुनी वेस्रा,माङ्ग्री रोनी वेस्रा र मिनहा वेस्रा रहेका छन् । भद्रपुर मारवाडी महिला मञ्चको आयोजनामा सोमबार मञ्चकी अध्यक्ष नीलम गोयलको सभापतित्व एवम भद्रपुर नगरकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा   उपहार स्वरुप कपडा दिएर सम्मान गरिएको थियो ।
उनीहरुलाइ प्रमुख अतिथि लगायतले सम्मान गरेका थिए ।
मञ्चकी सचिव रीता सरावगीले सञ्चालन गरेको कार्यक्रममा समाजसेवी विनय गोयल, भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवाला ,सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरकी अध्यक्ष शीला खडका लगायतले कार्यक्रमको प्रसंसा गरेका थिए । कार्यक्रममा सन्थाल जातिका नृत्य समेत प्रस्तुत गरिएको थियो ।  पछिल्लाे समय मञ्चले दर्जनभन्दा बढी सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेकाे अध्यक्ष गाेयलले जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार