मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

आदर्श सेवा समितिद्धारा ३७ जना जेष्ठ नागरिकलाइ सम्मान

देश प्रदेश डेस्क 5495+ समाचार ( )
२८ भाद्र २०८१, शुक्रबार

झापा । संस्थाको बार्षिक साधारण सभाको अवसर पारेर ३७ जना जेष्ठ नागरिकलाइ सम्मान गरिएको छ । आदर्श सेवा समिति भद्रपुर १० केन्द्रमाेडले  शुक्रबार विहान आयोजना गरेको ११ औँ बार्षिक साधारणसभामा सम्मान गरेको हो ।

संस्थाले ८० बर्ष भन्दा माथि उमेर समूहका बृदबृद्धालाइ सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेकाे थियो । सम्मानित हुनेहरुमा नरनाथ खतिवडा,मोहनबहादुर पौडेल, हिमादेवी मैनाली, कृष्णप्रसाद दाहाल,ठोमो राजवंशी, हेमकुमारी आचार्य,मणिराम न्यौपाने,रघुनाथ पौडेल,सरस्वता पौडेल,घनश्याम उपाध्याय वस्ती,शेषराज चापागाँई,वेदकुमारी चापागाँई ,त्रिलोचन भट्टराई,सीता नेपाल,ललिमाया कठायत,गोमादेवी गुराँगाई,जीतबहादुर बस्नेत, लक्ष्मीराज न्यौपाने, मनमाया दर्जी,सावित्रा सापकोटा,कृष्णप्रसाद दाहाल,गंगादेवी न्यौपाने,गोमा न्यौपाने,पूर्णबहादुर गौतम,ललितबहादुर खडका,अयोध्यादेवी पोखरेल,हरिप्रसाद काफ्ले, गितामाया कार्की,डोलप्रसाद कार्की,दिलप्रसाद थापा,बैगनसरी राजवंशी,शुशिला पोखरेल,तिलमाया भण्डारी,अविरबहादुर सुनुवार मुखिया,गोमादेवी पोखरेल,सुर्जेमुनी राजवंशी र रुपमाया घिमिरे रहेका छन् ।

त्यसैगरी संस्थालाइ योगदान पुयाएको भन्दै पाँचजना सहयोगी दाताहरुलाइ समेत प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
समितिका अध्यक्ष शालिकराम भट्टराईको सभापतित्व एवम भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष भट्टराईले संस्थाको सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समितिका सल्लाहकार हरिकिशोर आचार्यले सञ्चालन तथा समितिका सदस्य अर्जुन खरेलले स्वागत गितबाट सुरु भएको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख राधा कार्की, निवर्तमान अध्यक्ष हरि घिमिरे,पण्डित रघुनाथ रिमाल, सम्मानितहरुको तर्फबाट अविरबहादुर सुनुवार मुखिया लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा भजन किर्तन समेत प्रस्तुत गरिएको थियो ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार