मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

ललितपुरका जग्गा व्यवसायी दिलनाथ काँकडभिट्टाबाट सम्पर्कविहीन

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

झापा झापाको काँकडभिट्टास्थित होटललबाट लितपुरका एकजना घरजग्गा व्यवसायी सम्पर्कविहीन भएका छन् ।

घरजग्गा कारोबार गर्दै आएका महाँकाल-२ मानिखेल घर भएका व्यवसायी ४० वर्षीय दिलनाथ बजगाईं काँकडभिट्टास्थित न्यु हिकोला हेरिटेज होटलमा बस्दै आएका थिए ।

काठमाडौँमा बस्दै आएका उनी कात्तिक २९ गतेदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । बजगाईं व्यापारको सिलसिलामा होटलमा रहँदै आएको र त्यहीँबाट सम्पर्कविहीन भएको जनाइएको छ ।

कात्तिक २९ गते श्रीमती तुलसासँग फेसबुकमा कुरा गरेका उनी त्यसपछि सम्पर्कविहीन छन् । उनको खोजबिनका लागि श्रीमती तुलसा र दाजु गणेशप्रसाद मंसिर ४ गतेदेखि काँकडभिट्टामा छन् ।

बजगाईंले कात्तिक ३० गते भारतको गोवा जाने हवाई टिकट गरेका थिए । तर, गोवा जाने टिकट रद्द भएको देखिन्छ ।

बजगाईं बेपत्ताबारे परिवारले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा निवेदन दिएको छ । प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार