मुख्य समाचार
बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका |

झापाको हल्दीबारीमा शौचालयभित्र एक व्यक्ति मृत फेला

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१ जेठ २०८२, बुधवार

झापा । झापाकाे हल्दीबारीमा शाैचालयभित्र एक व्यक्ति मृत भेटिएका छन्र ।  हल्दिबारी गाँउपालिका वडा नं.२ आसमानबारी बस्ने अन्दाजी वर्ष ४२ को दिल बहादुर राजवंशी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । एक्लै बस्दै आएका राजवंशी राति चर्पी गएको र निजको दाई राजकुमार राजवंशीले चर्पी जादा भित्रबाट ढोका बन्द रहको, धेरै समय सम्म पनि ढोका नखोलेको भनि टेलीफोन मार्फत जानकारी प्राप्त हुन साथ प्रसनि कृष्ण बहादुर प्रहरी चौकी हल्दिबारीबाट टोली खटी गई हेर्दा चर्पीको ढोका भित्रबाट चुकुल लगाएको र खोली हेर्दा चर्पि बस्दा बसेकै ठाउमा मृत अवस्थामा रहेको जिल्लाका डिएसपी खगेन्बहादुर खड्काले जानकारी दिए ।

घटनास्थल सुरक्षीत राखी, थप अनुशन्धान तथा कानुनी प्रकृया  पुरा गरी लास पोष्टमार्टमको लागी प्रदेशिक अस्पताल भद्रपुर पठाईएको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार