मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

पूर्व जनप्रतिनिधि डम्बर वर्माको निधन

देश प्रदेश डेस्क 5490+ समाचार ( )
२८ फाल्गुन २०८०, सोमबार

 पूर्व जनप्रतिनिधि  भद्रपुर ५ निवासी डम्बर वर्माको निधन भएको छ ।गएराति सवाँ १० वजे निजि निवास भद्रपुरमा निधन भएको  पारिवारीक श्रोतले जानकारी दिएको छ । एक साता अघि व्रेन हेमरेज भइ अप्रेसन गरी घरमै रहनुभएको अवस्थामा उहाको आज निधन भएको गोपाल वर्माले जानकारी दिनुभयो । उहाँको १ श्रीमति र ३ छोरीहरु हुनुहुन्छ । निजको पार्थिव शरिरको अन्तेष्ठी आजै मेची नदिमा गरिने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार