मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

भाेजपुरमा मानसिक सन्तुलन गुमाएकी महिलालाई जबरजस्ती करणी गर्ने दुई पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२३ आषाढ २०८२, सोमबार

झापा / भोजपुरमा मानसिक सन्तुलन गुमाएकी महिलालाई जबरजस्ती करणी गर्ने दुईजना पक्राउ परेका छन् ।

आज बिहानको राति १ बजे २१ वर्षीया महिलालाई पौवादुङमा - ३ तुसारे जंगलमा जबरजस्ती करणी गर्ने दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा पौवादुङमा ३ बस्ने २३ वर्षीय रोशन बिक र सोही ठाउँ बस्ने २२ वर्षीय दिपेश राई रहेका छन् ।रामप्रसादराई ८ बासिखोरा घर भई पौवादुङमा ३ च्याङग्रेमा मावली घरमा पिडित महिला बस्दै आएकी थिइन् ।

पीडित महिलाले प्रहरी चौकी च्याङग्रेमा आई जानकारी गराउनासाथ ती दुवैलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । ती महिला सामान्य घाइते भएकी छन् । उनको दाहिने घुँडामा चोट लागेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार