मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

मेचीनगरमा निर्माणाधीन फाइभस्टार होटल इस्टर्नबाट खसेर कामदारको मृत्यु

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२६ पौष २०८२, शनिबार

मेचीनगरमा निर्माणाधीन फाइभस्टार होटल इस्टर्नबाट खसेर एक कामदारको मृत्यु भएको छ । आज साँझ ६.३० बजे मेचीनगर –१० धुलाबारीमा न्यु ईन्फ्रा हेवन कम्पनी लिमिटेडले बनाउँदै गरेको निर्माणाधीन इष्टर्न होटलको चौथो तलामा फलामको पाईप सार्ने क्रममा खसेर एक कामदारको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरी खडक नगरपालिका –१ सिसुवाबेल्ही बस्ने बर्ष अन्दाजी २१ का नरेशकुमार मण्डल रहेका छन् ।

अचानक भुइँमा खसेर शरीरको बिभिन्न भागमा चोट लागेका गम्भीर घाइते मण्डललाई मेची आम्दा अस्पताल धुलाबारी पठाएकोमा साँझ ७ बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक नकुलराज गौतमको कमाण्डमा टोली खटिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार