मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

स्रोत नखुलेको ११ लाख १० हजार नगदसहित एक पक्राउ

देश प्रदेश डेस्क 5496+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

झापा । स्रोत नखुलेको १४ लाख १० हजार रुपैयाँ नगदसहित एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेकाे छ। 

सर्लाही लालबन्दी नगरपालिका-१४ स्थित लखन्देही खोलामा प्रहरी चौकी पथ्थरकोटबाट खटिएको गस्ती टोलीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको हो।

प्र.२-०३-०११ प ८३५७ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको नगद १४ लाख १० हजार रुपैयाँ बरामद र एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले जानकारी दिए। मोटरसाइकल चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका १४ बस्ने अन्दाजी ४६ वर्षीय धनबहादुर पाख्रिन पक्राउ परेका हुन्‌।

प्रहरीका अनुसार पाख्रिन पछाडि बोकेको कालो झोलामा अवैध रकम राखेर सवार हुँदै थिए। पक्राउ परेका पाख्रिनलाई इलाका प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार