मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

पशुपतिनगर नाकाबाट भित्रिएकाे १५ कार्टुन सिक्किमे रक्सी झापामा बरामद

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२७ श्रावण २०८२, सोमबार

                                                                                                                                  फायल तस्वीर

झापा भारतबाट नेपाल तर्फका सुरक्षाकर्मीकाे मिलाेमताेमा इलामको पशुपतिनगर नाकाबाट भित्रिएको १५ कार्टुन सिक्किमे रक्सी झापाको बुद्धशान्तिमा बरामद गरिएको छ ।

तीन दिनअघि बुद्धशान्ति ४ बर्नेस्थित मेची राजमार्गमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले इलामबाट झापातर्फ आउँदै गरेका बिभिन्न सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याउँदै गरेको सिक्किमे गोल्ड मेलोन ब्राण्डी नामक अबैध रक्सी १८० पिस (१५कार्टुन) बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

अन्दाजी ६१ हजार ६३२ रुपैयाँ बराबरको सो रक्सी आवश्यक कारवाहीको लागि  आन्तरिक राजश्व कार्यालय भद्रपुरमा बुझाएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार