मुख्य समाचार
अर्जुनधारामा लागूऔषधसहित एक व्यक्ति पक्राउ | कन्काई नदीमा बगेका बालकको उद्धार, अवस्था गम्भीर | अर्जुनधाराको एक विद्यालयमा यौन दुर्व्यवहारको आरोप, शिक्षक पक्राउ | सुरक्षित अवतरणको खोजी: निजामतीमा राजीनामाको बाढी | दुवागढीमा विद्युत् सर्ट भई भीषण आगलागी, ४२ लाख बराबरको क्षति | भद्रपुर–विराटनगरलाई रेल सञ्जालसँग जोड्ने तयारी, भारतले दियो महत्वपूर्ण स्वीकृति | अब एआई र सामाजिक सञ्जालका विज्ञापन पनि कानुनको दायरामा | गुणस्तर सोध्दा सब-इन्जिनियर कुटिए, ६ पक्राउ | झापामा कालो सीसा प्रयोग गर्ने सवारीविरुद्ध ट्राफिकको कडाइ, दुई दिनमै २४ गाडीमाथि कारबाही | झापामा विभिन्न स्थानमा डुबेर पाँचजनाको मृत्यु |

रास्वपा
राजनीतिक खिचातानीका कारण संसद अवरुद्ध नगर्न लामिछानेको चेतावनी

देश प्रदेश डेस्क 5267+ समाचार ( )
१ भाद्र २०८०, शुक्रबार

झापा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक खिचातानीका कारण संसद अवरुद्ध नगर्न चेतावनी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी झापाद्वारा आज बिर्तामोडको सिटी सेन्टरमा आयोजित जनसभालाई संबोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण धेरै समय संसदलाई बन्धक बनाउन नमिल्ने बताए ।‘ जनताका धेरै कुरा उठाउनु छ’ उनले भने,‘ चाँडोभन्दा चाँडो सदन खुलाउनुस् ।’ सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । अवरोधकै कारण सभामुख देवराज घिमिरेले साउन १० मा अघि सारेको कार्यसूचीमा संसद् प्रवेश गर्नै पाएको छैन ।

सभामा लामिछानेसहित केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, संघीय संसदका प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाईलगायतका केन्द्रीय नेताहरुले सबोधन गरेका थिए । आजै सभापति लामिछानेले दमकमा आयोजित जनसभालाई पनि संबोधन गर्ने कार्यक्रम रहेको छ । आज र भोलि दुई दिनमा लामिछानेले झापामा ८ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार