मुख्य समाचार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित |

माेरङसँगै झापामा पनि बर्डफ्लू

देश प्रदेश डेस्क 5491+ समाचार ( )
८ चैत्र २०८२, आइतबार

झापा /  केहिदिन अघि झापाकाे छिमेकी जिल्ला माेरङमा बर्डफ्लू देखिएसँगै झापामा पनि बर्डफ्लू दिखिएकाे छ ।

झापाकाे दमक नगरपालिका र झापा गाउँपालिकामा बर्डफ्लू देखा परेको हो । पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख प्रमुख शितल भट्टराईले दमक–१० र झापा–७ मा बर्डफ्लू देखा परेको जानकारी दिएकी छन् । दमक १० को दमक एग्रिकल्चर फार्म र झापा गाउँपालिका ७ को सुदीक्षा कृषि फार्मका कुखुरामा बर्डफ्‌लु देखा परेको हो ।

उनका अनुसार सोही विषयमा जाँचबुझ गर्न कोशी प्रदेश सरकारको रेपिड रेस्पोन्स टिम आएको छ । सो टीमले अध्ययन गरिसकेपछि विस्तृत विवरण आउने उनले जानकारी दिइन् ।

भट्टराईले दमकको कुखुरा परीक्षण गर्दा हाइली प्याथोजेनिक र झापामा लो प्याथोजेनिक देखा परेको बताइन् । झापा ७ का दुर्गाप्रसाद भट्टराईले पालेको कुखुरामा देखिएको लो प्याथोजेनिक बर्डफ्‌लु उपचारबाट निको हुनसक्ने तर, दमकका कुखुरा नष्ट गर्नुपर्ने बताइएको छ ।

याे पनि पढ्नुहाेस्..........

माेरङमा बर्ड फ्लु भेटियाे

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार