मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

हल्दीबारी गाउँपालिकाको १६ औ गाउँसभा अधिवेशन शुरू

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१० माघ २०८०, बुधवार
झापा । हल्दीबारी गाउँसभा को १६ औ अधिवेशन शुरू भएको छ। हल्दीबारी गाउँसभाका सभा अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको सभामा वडा नं २ का वडाध्यक्ष शुकलाल राजवंशी, कार्यपालिका सदस्य शान्ता शिवाकोटी ३ नं वडा अध्यक्ष विष्णुप्रसाद ओलीले शुभकामना मन्तव्य राखेका थिए।आजको सभामा विनियोजन ऐन संसोधन गर्न वनेको विधयेक सर्वसम्मतले पारित भएको छ भने केही विधेयककहरु छलफलका लागि पेश गरिएको छ।त्यसैगरि विषयगत समितिका संयोजकहरूले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए।
 अर्को बैठक माघ १९ गते बस्ने जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार