मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

टोकला चिया वगानकाे संसारी माताको मन्दिर सांघाई समूहले डोजर लगाएर भत्कायाे

देश प्रदेश डेस्क 5192+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

झापा   सांघाई समूहले डोजर लगाएर मेचीनगरमा रहेकाे संसारी माताको मन्दिर भत्काएको छ ।

मङ्गलबार राति अन्दाजी ९.३० बजे मेचीनगर नगरपालिका वडा नम्बर ८ पातालगंगास्थित चिया विकास निगमअन्तर्गत टोकला चिया कमानले भाडामा लिई प्रयोग गर्दै आएको जग्गामा रहेको संसारी माताको मन्दिर सुवास सांघाईको समूहले डोजर लगाएर भत्काएको हो ।

यही बैशाख २० गते संसारी माताको पुजा गर्ने तयारीस्वरुप पुजास्थलमा घेराबारा गरिएको थियो । टोकला चिया कमानका प्रतिनिधिसहित मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गणेश खरेललगायतसंग भएको छलफलमा टोकला चिया कमानले अन्यत्र मन्दिर बनाईदिने सहमति गरेको थियो ।

तर, मन्दिर नबनाई बिनासल्लाह पुजास्थलमा डोजर लगाएर भत्काएपछि मन्दिर ब्यबस्थापन समितिले बिरोध गरेको छ ।

उनीहरुले बैशाख २० गतेसम्ममा मन्दिर स्थापना गर्नु पर्ने माग गरेका छन् । हाल मन्दिर ब्यबस्थापन समिति, टोकला चिया कमानका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयबीच छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार