मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

सरकारी किर्ते कागजातमा शिवसताक्षीका लिम्बू पक्राउ

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१५ भाद्र २०८०, शुक्रबार

झापा सरकारी किर्ते कागजातमा मुद्दा खेप्दै आएका झापाका एक फरार अभियुक्तलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । शिवसताक्षी नगरपालिका दुधेका ५२ वर्षिय हर्कधन सेवा लिम्बूलाइ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ ।
घटना विवरण अनुसार लिम्बूले ०७८ सालमा सोहीनगरपालिकामा रहेको एउटा घरको नक्कली घरजग्गा पास निकालेको आरोपमा पक्राउ परी मुद्दा खेप्दै आइरहेका थिए ।
मुद्दा अनुसन्धानका क्रममा लिम्बूलाइ हाजिरी जमानीमा छाडिएको भएपनि उपस्थित नभएपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्सपेक्टर अनिश बुढाथोकीले जानकारी दिए ।
लिम्बूलाइ बुधबार नियन्त्रणमा लिएको उनले बताए । मुद्दाको टुङ्गो लागिसकेकोले झापा जिल्ला अदालत उपस्थित गराइने उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार