मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

जबरजस्ती करणी गरेको आरोपमा मोरङ उर्लावारीका एक व्यक्ति पक्राउ

देश प्रदेश डेस्क 5449+ समाचार ( )
साङ्केतिक तस्विर
३ वैशाख २०८२, बुधवार

                                                                                                              साङ्केतिक तस्वीर

झापा जबरजस्ती करणी गरेको आरोपमा मोरङ उर्लावारीका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उर्लावारी– ८ राजघाट बस्ने ३७ वर्षीय मनोज धामी रहेका छन् । उनले गत चैत २८ गते राति ९ बजे उर्लावारी ४ भिङ्गाबारीस्थित पञ्चमान राईको खाली जमिनमा रहेको परालको कुन्यूमा लगी बिभिन्न प्रलोभन देखाई २२ वर्षीया युवतीलाई जवरजस्ती करणी गरेको पीडितले बताएकी छन् ।

 मङ्गलबार उजुरी परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीले धामीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार