मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने

देश प्रदेश डेस्क 5495+ समाचार ( )
८ आषाढ २०८३, सोमबार

झापा / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवामाथि छुट्टै अनुसन्धान अघि बढाउने निर्णय गरेको छ।

आयोग स्रोतका अनुसार प्रारम्भिक उजुरी तथा प्राप्त प्रमाणका आधारमा उनको भूमिकाबारे थप विस्तृत अनुसन्धान आवश्यक देखिएको भन्दै छुट्टै फाइल खोलेर अनुसन्धान गर्ने निर्णय गरिएको हो।

अख्तियारले सम्बन्धित निकायहरूबाट कागजात तथा विवरण माग गर्ने, आर्थिक कारोबार तथा सार्वजनिक पदसँग सम्बन्धित सम्पर्कहरूको अध्ययन गर्ने तयारी गरेको बताइएको छ।

यसअघि दर्ता भएका उजुरीहरू र प्रारम्भिक छानबिनको निष्कर्षका आधारमा थप अनुसन्धान आवश्यक देखिएको आयोगले जनाएको छ। अनुसन्धानको दायरामा रहेका विषयहरूबारे अहिले विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

आयोगले अनुसन्धान निष्पक्ष रूपमा अघि बढाइने र आवश्यक प्रमाण संकलनपछि मात्रै थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

याे पनि पढ्नुहाेस्

पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार