मुख्य समाचार
वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी |

नाबालिग करणी आरोपमा मधेश प्रदेशका पूर्व प्रमुख अहिराज विरुद्ध पक्राउ पुर्जी

देश प्रदेश डेस्क 5496+ समाचार ( )
३ वैशाख २०८२, बुधवार
झापा । जबरजस्ती करणी मुद्दामा मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अहिराजविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रवक्ता एसपी अपिलराज बोहोराले उहाँमाथि एउटा जाहेरी परेको  बताए ।
जाहेरीमा अहिराजले मधेश मूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ ।
अहिराज २०७७ फागुन ७ गतेदेखि २०७८ श्रावण ३२ गतेसम्म मधेश प्रदेशका प्रमुख बनेका थिए । उनी अधिवक्ता, मधेशवाणी पत्रिकाका सम्पादक र मधेश मिडिया हाउसका सञ्चालक हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार