मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

रामेछाप कारागारबाट कैदीबन्दी भाग्ने प्रयास, सेनाले गाेली चलाएर नियन्त्रणमा

देश प्रदेश डेस्क 5451+ समाचार ( )
२६ भाद्र २०८२, बिहीबार

झापा / रामेछाप जिल्ला कारागारका कैदीबन्दीले  सामूहिक रूपमा भाग्ने प्रयास गर्दा नेपाली सेनाले गाेली चलाएर स्थिति नियन्त्रणमा लिएकाे  छ ।

बिहीबार बिहान उनीहरूले सामूहिक रूपमा भाग्न खोजेका थिए ।

सेनाले चलाएको गोली लागेर एक दर्जनभन्दा बढी कैदीबन्दी घाइते भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

उनले कैदीबन्दीले कारागारभित्रका सबै ताला फोडेर बाहिर निस्कने क्रममा मुख्य गेटको ताला समेत तोड्न खोजेपछि सुरक्षामा खटिएकाे सेनाले गोली चलाएर नियन्त्रणमा लिएको बताए। उनले भने,'भित्रका ताला फोडेर बाहिर गेटसम्म पुग्ने प्रयास गरियो। त्यसपछि सेनाले गोली चलायो। घटनामा १२–१३ जना घाइते भएका छन् ।' प्रमुख जिल्ला अधिकारी थापाले भने।

उनले घाइते भएकाहरूको उपचार भइरहेको ३ जनाको अवस्था गम्भीर रहेको बताए।

रामेछाप नगरपालिका–८ डाँडामा अवस्थित कारागारमा हाल ३०० भन्दा बढी कैदीबन्दी रहेका छन्। अहिले सबै कैदीबन्दी नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार