मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

धरानमा लगाइएको निषेधाज्ञा हट्यो

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१० भाद्र २०८०, आइतबार

झापा सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा लगाइएको ‘निषेधाज्ञा’ आज बिहानदेखि हटेको छ । डेंगी संक्रमण रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबारदेखि निषेधाज्ञा लगाएको थियो ।

निषेधाज्ञा लगाएर धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको थियो । धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको थियो ।

निषेधाज्ञा हटाएसँगै आइतबार बिहानैबाट धरानमा चहलपहल शुरु भएको छ । साम्रदायिक सद्भाव नबिग्रियोस् भन्ने उद्देश्यले धरान उपमहानरपालिका क्षेत्रमा गएको शुक्रबार रातिदेखि शनिबार रातिसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो ।

मन्दिरको अगाडि चर्च बनाएको र सार्वजनिक रुपमा गाेरुकाे मासु काटेर खाएकाे विराेधमा हिन्दु अभियान्ताले धरानमा शनिबार प्रदर्शनकाे तयारी गरेका थिए । पहिचान पक्षधरले प्रतिकार गर्ने बताएपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेर प्रवेश नामा कडाइ गरेकाे थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार