मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

बाबुको खुकुरी प्रहारबाट घाइते पाँच वर्षीया नाबालिकाको मृत्यु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

झापा बाबुको खुकुरी प्रहारबाट घाइते भएकी पाँच वर्षीया नाबालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

गत बैशाख ४ गते बिहान अन्दाजी ६.३० बजे सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका –९ गोपे बस्ने ३२ वर्षीया चामकुमार तामाङले आफ्नै छोरी ५ वर्षीया पवित्रा तामाङलाई खुकुरी प्रहार गरेका थिए । गम्भीर घाइते बालिकाको गएराति ९.५ बजे उपचारको क्रममा टिचिङ अस्पताल काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाको शव सोही अस्पतालमा रहेको छ ।

खुकुरी प्रहारपछि फरार रहेका चामकुमार घटना भएकै दिन दिउँसो ३.३० बजे सोलुखुम्बु थुलुङ दुधकोशी –९ लिखेप मझुवा खोलाको बगरमा बसिरहेको अवस्थामा पक्राउ गरिएको थियो ।

चामकुमारले आफैले आफ्नो दाहिने कानको मुनि , पेट र छातीको बिच भागमा हतियार प्रहार गरेका थिए । उनलाई जिल्ला अस्पताल फाप्लुमा भर्ना गरी प्रहरीको निगरानीमा उपचार गरिएकोमा थप उपचारको लागि उनको भिनाजु कुमार तामाङलाई जिम्मा लगाई बिर अस्पताल काठमाण्डौ पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार