मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

बिर्तामोडबाट हराएका दुई बालिका ६ घण्टापछि फेला परे

देश प्रदेश डेस्क 5490+ समाचार ( )
६ मंगशिर २०८०, बुधवार

झापा । झापाको बिर्तामोडबाट बुधवार विहान वेपत्ता भएका दुई बालिका ६ घण्टापछि फेला परेका छन् । विहान ११ बजेबाट सम्पर्कविहीन भएका दुई बालिकालाई साँझ पाँच बजे फेला पारेको बुबा निशान निरौलाले जानकारी दिए ।

बिर्तामोड-५ लालीगुराँस टोलका दुई बालिका विहान ११ बजेदेखि परिवारको सम्पर्कभन्दा बाहिर भएपछि परिवारले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई जानकारी गराएका थिए ।

सात वर्षीया हिमानी निरौला र पाँच वर्षीया अबजना पौडेल एकसाथ हराएका थिए ।  परिवारले बच्चाहरुलाई स्थानीय सोधीखोजी गर्दैगर्दा आफन्तले नै देखेर सम्पर्क गरेको बताए ।

आफन्तको घरमा समेत गएको नभेटिएकाले प्रहरीले पनि सार्वजनिक सूचना मार्फत उनीहरुको खोजीमा सघाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै