मुख्य समाचार
सशस्त्र प्रहरीको स्वास्थ्य शिविरमा २०५ जनाले पाए निःशुल्क उपचार सेवा | मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | | आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै | गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत् | भद्रपुरमा कराेडाैँ मूल्य बराबरको चाइनिज फर्सीको बियाँ गोदाममा छापा | मेचीनगर नगरपालिकाले कामबाट निकाल्यो ३८ जना कर्मचारी |

चिसोका कारण तीन दिन विद्यालय बन्द

देश प्रदेश डेस्क 5292+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा चिसो बढेपछि सुनसरीस्थित इटहरी उपमहानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने भएको छ ।

उपमहानगरपालिकाले मंगलबार सूचना जारी गर्दै अत्यधिक चिसो बढेको र शीतलहर सुरु भएको जनाएको छ । जाडोका कारण पठनपाठन प्रभावित भएको हुँदा ५ माघसम्म विदा दिने इटहरी उपमहानगरपालिकाले जनाएको छ ।शीतलहरका कारणले रोकिएको पठनपाठन वर्षे विदामा मिलान गर्ने जारी सूचनामा भनिएको छ । सामुदायिक/धार्मिक/बालविकास केन्द्रहरुमा विदा हुने उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार