झापा । केही हप्ता अघि भोजपुर पयापानीमा भएकाे आगलागीबाट पीडित परिवारलाइ ४९ हजार आर्थिक सहयाेग गरिएकाे छ । पीडित भिमा देवि चापागाई ,उनका छाेरा गोबिन्द चापागाई र शम्भु चापागाईलाई विभिन्न स्थानमा बसोबास गर्ने स्वर्गीय देविचरण नेपालका सन्ततीबाट आर्थिक सहयोग गरिएकाे हाे ।
सङ्कलन गरिएकाे रकमलाइ ज्ञानमणि नेपालले हस्तान्तरण गरेकाे अभियान कर्ता लक्ष्मीप्रसाद नेपालले जानकारी दिए । विभिन्न जिल्लामा रहनु भएका स्वर्गीय देविचरणाका सन्ततीहरूबाट सङ्कलन भएकाे रकम ज्ञानमणिलाइ दिएर पठाएकाे उनले जनाए । पीडित परिवारलाइ सहयाेग गर्ने मनकारी हातहरुलाइ उनले धन्यबाद समेत दिएका छन् ।
नामावली र सहयोग रकम निम्न अनुसार रहेको छ ।
१) पबित्रा देवि नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल झापा चन्द्रगढीबाट रु १०००
२ ) कृष्णप्रसाद नेपाल भोजपुर भोटेछाप हाल आसाम भारतबाट रु ५०००
३) गणेशप्रसाद नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल झापा चन्द्रगढीबाट रु १००००
४) तोयराज नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल काठमाडौ नयाँ बानेश्वरबाट रु ६०००
५) निर्मला नेपाल भट्टराइ भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल काठमाडौ काँडाघारीबाट रु १०००
६)चन्द्रमणी नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल सुनसरी धरान पिण्डेश्वरबाट रु ५०००
७निर्मला देवि नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल काठमाडौ नयाँ बानेश्वरबाट रु २०००
८) लक्ष्मीप्रसाद नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल ललितपुर हात्तिबनबाट रु २०००
९) ज्ञानमणी नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल गाइघाटबाट रु ७०००
१०) बालानन्द अधिकारी भोजपुर पयापानी हाल बिराटनगरबाट रु १०००
११) केशव अधिकारी भोजपुर पयापानी हाल बिराटनगरबाट रु १०००
१२) ढुण्डीराज नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल बिराटनगरबाट रु १०००
१३) तर्कराज नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल भक्तपुर बालकोटबाट रु २०००
१४)गुणराज नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल बिराटनगरबाट रु १०००
१५) दिब्यमणी नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल काठमाडौ नयाँ बानेश्वरबाट रु १०००
१६) कमल नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल ललितपुर हात्तिबनबाट रु १०००
१७) निराजन नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप हाल नयाँ बानेश्वरबाट रु १०००
१८) शुसान्त नेपाल भोजपुर ट्याम्केमयुम ७ भोटेछाप झापा चन्द्रगढीबाट रु १०००
मनकारी मन लाई धन्यबाद