मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा एमालेका युवा-विद्यार्थीले निकाले मशाल जुलुस

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१७ जेठ २०८३, आइतबार

झापा / प्रधानमन्त्री बालेन शाहले आइतबार प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जबाफ दिने क्रममा सिमा विवादकाे विषयमा बाेल्दा नेपालले पनि भारतकाे भुमी मिचेकाे छ भनेपछि देशभर आलाेचना भएकाे छ ।  

जसकाे कारण नेकपा एमालेका युवा तथा विद्यार्थीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिविरुद्ध काठमाडौंमा मशाल जुलुस निकालेका छन् ।

नेकपा एमालेले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्ति संसद्‍को रेकर्डबाट हटाउन माग गरेका छन् ।

एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले प्रदर्शनीमार्गमा प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा आइतबार साँझ मशाल जुलुस निकालेका हुन् ।

नीहरूले ‘मेयर हुँदा ग्रेटर नेपाल, प्रधानमन्त्री हुँदा लम्पसारवाद, दोहोरो चरित्र बन्द गर’, ‘कुर्सीमा बसेर देशलाई लज्जित पार्न पाइँदेन, राष्ट्रघाती अभिव्यक्ति सहिँदैन’लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार