मुख्य समाचार
मोरङ कारागारका कैदीबन्दीको साढे १३ लाख भत्ता गायब, गुन्डा नाइके अभिषेक गिरी पक्राउ | दुर्गा प्रसाईले झापामा ल्याए धवल शम्सेर राणालाई | कांग्रेस नेता अभिषेक गिरी पक्राउ | रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी | झापामा एकैदिन ५५ ग्राम ब्राउन सुगरसहित ४९ जना पक्राउ | भद्रपुर ५ मा दुईजना किशोरीलाई एकै ठाउँमा दुईजना युवाले गरे बलात्कार | ‘लागुऔषध दुव्र्यसनमा विद्यार्थीको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा कन्काईकी अनुष्का प्रथम | रास्वपाको केन्द्रीय सदस्यमा झापाबाट तीनजना निर्वाचित | बिर्तामोडमा ट्रिफरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु, स्थानीय आक्रोशित | झापा र इलामका बन्द चिया उद्योग आजैदेखि सञ्चालनमा आउने, आन्दोलनका कार्यक्रम स्थगित |

मेची खोलाले बगाउँदा एक जनाको मृत्यु

देश प्रदेश डेस्क 5246+ समाचार ( )
३१ श्रावण २०८०, बुधवार

झापा मेची खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । डुबेर मृत्यु हुनेमा मेचीनगर नगरपालिका–५ नकलबन्दास्थित ५८ वर्षीय शेरबहादुर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधवार बिहान करिब ६ बजेको समयमा मेची खोला तैरिएर भारत आफन्तका घरमा जान लागेका प्रधानलाई खोलाले बगाएको थियो ।

प्रधानलाई खोलाले बगाएसँगै स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए । सीमा प्रहरी चौकी नकलबन्दा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा, स्थानीयले उनको खोजी गर्ने क्रममा खोलाको मध्य भागमा ब्यागसहित अकडिएको अवस्थामा मृत फेला पारेका थिए । प्रधानको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार