मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

हल्दीबारीका पूर्व उपाध्यक्ष डम्बर गिरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

झापा  । नेकपा एमालेबाट निष्कासित भएर एकीकृत समाजवादीमा गएका हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

उनलाई पार्टीको कोशी प्रदेशको श्रम तथा उपभोक्ता हित विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।त्यस्तै झापाका अधिवक्ता सुरेशकुमार पोखरेललाई कोशी प्रदेश कानुन तथा न्यायिक विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ । नेकपा एमाले झापाका पूर्व जिल्ला कमिटी सचिवालय सदस्य तथा २०७४ सालको स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष गिरी गत वर्ष नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

एमालेको भ्रातृ संगठन युवा संघका पूर्व जिल्ला अध्यक्षसमेत रहेका गिरीले गत निर्वाचनमा झापा क्षेत्र नं ३ मा संघीय सांसदका लागि स्वतन्त्र उम्मेद्वारी दिएका थिए । पार्टीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउनेगरी गरेको चुनावी तालमेलविरुद्ध उनले वागी उम्मेदवारी दिएका थिए । त्यसपछि एमालेले उनलाई निष्कासनको कार्वाही गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै