मुख्य समाचार
जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर | ट्रम्पको अडान– ‘इरानविरुद्ध युद्ध सुरु गरेकोमा कुनै पछुतो छैन, फेरि गर्नुपरे पनि यही गर्छु’ | ग्यास कालोबजारीमा दुई पक्राउ, ७५ सहित ८९ सिलिन्डर जफत | रास्वपा सांसद पाठक बने वाणिज्य तथा आपूर्ति उपसमिति संयोजक | बिर्तामोडका गिरी धरौटीमा रिहा | ग्यास उद्योग महासंघ भन्छः मागअनुसार नियमित आपूर्ति भइरहेको छ | करेन्ट लागेर घाइते विद्युत् कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति |

भद्रपुरमा राष्ट्रिय बाल दिवसको अवसरमा निःशुल्क शैक्षिक सामग्री वितरण

देश प्रदेश डेस्क 5443+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

झापा/ ६१ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर झापाको भद्रपुरमा ५० जना विद्यार्थीहरूलाई निःशुल्क शैक्षिक सामग्री  वितरण गरिएको छ।

झापाको भद्रपुर ८ मा रहेको बिलिभर्स इस्ट्रन चर्चले भद्रपुर ८ मा रहेको सन्थाल बस्तीका ५० जना विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरेको हो। 

वितरण कार्यक्रमका अध्यक्ष तथा चर्च फादर जगत वाग्लेले हरेक अभिभावकले आफ्ना बालबालिकाको लागी लगानि गर्न र असल संस्कार दिनुपर्ने बताए ।

चर्चले धार्मिक मात्र नभएर सामाजिक कार्य पनि गर्दै आएकाे छ।

वाग्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन चर्चका  डिकन फादर समर  वाग्लेले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार