मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

। बाँकेको कोहलपुरमा सेफ्टी टयाङ्की सफा गर्ने क्रममा फसेर आज तीन जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले टयाङ्की सफा गर्ने क्रममा निस्सासिएर उनीहरुको मृत्यु भएको हुन सक्ने आशङ्का गरेका छन् । मृत्यु हुनेहरुमा कोहलपुर नगरपालिका वडा नं ३ निवासी ४१ बर्षका कालु थारु, सोही ठेगानाका २६ बर्षका प्रकाश थारु र बर्ष ३४ का बिर्जा थारु रहेका छन् । कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी टयाङ्कीमा उनीहरु फसेका थिए ।

प्रहरी नायब उपरीक्षक राठौरका अनुसार सेफ्टी टयाङ्कीमा मानिस फसेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक चक्र डम्मर पालको नेतृत्वमा १५ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले जेसीबीको सहायताले सेफ्टी टयाङ्की फुटाएर बिहान करिब १० बजे तीनै जनाको शव बाहिर निकालेको थियो । मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगन्ज पठाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार