मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

मलामी चढेकाे बस दुर्घटना, १४ घाइते

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१ जेठ २०८१, मङ्गलबार

झापा । दोलखामा मलामी चढेकाे बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। 

बुधबार बिहान करिब ९ बजे मेलुङ गाउँपालिका वडा नम्बर १ मा मलामी बोकेको बस दुर्घटनामा परेको हो। 

दुर्घटनामा १४ जना घाइते भएका छन्। बसमा १४ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको उपचारका लागि काठमाडौंमा रिफर गरिएको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार