मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

बिर्तामोडमा दादुराको संक्रमण

देश प्रदेश डेस्क 5473+ समाचार ( )
४ माघ २०८०, बिहीबार

                                                                                                                             साङ्केतिक तस्वीर

झापा विगत दश वर्षयता पहिलोपटक बिर्तामोडमा दादुराको संक्रमण देखा परेको छ ।

बिर्तामोड ३ की ५ वर्षीया बालिकामा दादुरा देखा परेको हो । दुई दिनअघि ती बालिकालाई उपचारका लागि बिर्तामोड नगर अस्पताल ल्याइएको छ । दादुराको लक्षण देखिएपछि उनको रगत परीक्षण गर्दा पुष्टि भएको नगर अस्पतालका निरीक्षक गणेश रिजालले बताए । उनले ती बालिकालाई औषधि दिएर आइशोलेसनमा राखिएको जानकारी दिए । रिजालका अनुसार ती बालिकालाई दादुराको दुईवटै खोप लगाइएको थियो । बिर्तामोडमा करिव एक दशकयता दादुराको संक्रमण देखिएको थिएन ।

उता झापा गाउँपालिकाको एउटै गाउँका ६ जनालाई दादुराको संक्रमण देखिएपछि घरधुरी सर्वेक्षणदेखि सरोकारवालाहरुलाई अभिमुखीकरण गर्न थालिएको छ । झापा गाउँपालिकाको वडा नं ७ को सन्थाल बस्तीका ६ जनालाई दादुरा संक्रमण देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु ४ जना महिला र २ जना पुरुष रहेका छन् । सन् २०२३ मा झापामा ६ जनालाई दादुरा देखिएको थियो । तर, सन् २०२४ को दुई साताकै अवधिमा ७ जनालाई संक्रमण देखिसकेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए । उनले केही महिनापछि झापा जिल्लामा दादुरा खोपको अभियान संचालन गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार