मुख्य समाचार
बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला | डेढ महिनामा कनकाईका ९७ जनाले लिए भूमि प्रशासनसम्बन्धी सेवा | आज अन्तराष्ट्रिय युवा दिवस | जबरजस्ती करणी गरी भारत भागेका एक व्यक्ति पक्राउ | बेवारिसे अवस्थामा भेटिएका वृद्ध र महिलालाई मानव सेवा आश्रमको सहारा | लालबन्दीका ५७ वर्षीय लोप्चनले जैविक र गड्यौला मल बिक्री गरेर आम्दानी | स्रोत पुष्टि नभएको साढे ५२ लाख रुपैयाँसहित चार जनामाथि कारबाही | राजमार्गको दुवै किनारमा अवस्थित झापाका दुई आस्थाका केन्द्र | कोलोम्बियामा शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या १११ पुग्यो | भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता |

तेलपानी सामुदायिक वनमा आगलागी

देश प्रदेश डेस्क 5373+ समाचार ( )
२५ चैत्र २०८०, आइतबार

                                                                                                                          साङ्केतिक तस्वीर

झापा झापाको मेचीनगर ३ स्थित तेलपानी सामुदायिक वन क्षेत्रमा आगलागी भइरहेको स्थानीयले जनाएका छन् ।  आगलागी भइरहेको भए पनि नियन्त्रणमा लिने प्रयास कतैबाट नभएको तेलपानीका स्थानीय कोषराज भट्टराईले  जानकारी दिए ।

‘हिजो दिउँसैदेखि लागेको आगो गाँउकै छेउमा आइपुगेको उनले बताए । भट्टराईका अनुसार वन क्षेत्रमा लागेको आगो पर्यटकीय स्थल बृन्दावन क्षेत्रमा प्रवेश गरेको छ । वन क्षेत्रमा आगो लागेको लामो समय हुँदा समेत पनि सामुदायिक वन समितिमा रहेका व्यक्तिहरुले कुनै चासो नदेखाएको भट्टराईले आरोप लगाए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार