मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

सानो माईखोलामा डुबेर बालकको मृत्यु

देश प्रदेश डेस्क 5451+ समाचार ( )
२४ आषाढ २०८१, सोमबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा झापा गाउँपालिका वडा नं २ मा रहेको सानो माइ्र्रखोलामा डुबेर एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं २ सडकवाडी गाउँस्थित मुस्लिम बस्ती बस्ने रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलम रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

घर अगाडी रहेको सानो माईखोलामा डुवेर साेमबार विहान ११ बजे बालकको मृत्यु भएको  जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए  । बालकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार