मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

तेस्रो लिङ्गीको नाममा बिर्तामोडमा आतंक

देश प्रदेश डेस्क 5450+ समाचार ( )
१ भाद्र २०८१, शनिबार

झापा   तेस्रो लिङ्गीको नाममा बिर्तामोडमा आतंक बढ्दै गएको छ ।

 भनेजति रकम दिनुपर्ने ,नदिए धम्की दिने , गाली गर्ने , अश्लील शव्द प्रयोग गर्ने , शरीरका संवेदनशील अंग देखाउने कार्यले मानिसहरु आतंकित बनेका छन् । तेस्रो लिङ्गी आउँदा भाग्नुपर्ने अवस्था आएको सर्वसाधारणहरु बताउँछन् ।

 बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थामा उनीहरुले जवर्जस्ती रकम असुल्न खोजेका थिए । पाँच हजार सहयोग मागेकोमा आफूहरुले त्यति दिन नसक्ने बताएपछि तथानाम शव्द प्रयोग गरी अश्लील हर्कत उनीहरुले देखाएको सहकारीका प्रवन्धक रुद्र सिटौलाले बताए । संझाई बुझाई गर्दा नटेरेपछि प्रहरी बोलाएर उनीहरुलाई हटाउनु परेको सिटौलाले जानकारी दिए । विराट सहकारीसहित अन्य ठाउँमा पनि उनीहरुले थर्काउँदै सहयोग मागेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार