मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

कालीमन्दिर टोल विकास संस्थाद्धारा तीज विषेश कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5493+ समाचार ( )
१९ भाद्र २०८१, बुधवार

झापा । आउँदै गरेको हरितालिका(तीज)को अवसरमा कालीमन्दिर टोल विकास संस्था भद्रपुर ७ ले तीज विषेश कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष हुतराज(उत्तम)नेपालको सभापतित्व एवम नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा बुधबार पात्तालकाली मन्दिर पसिरमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि कार्कीले ब्यानर वाचन गर्दै सामूहिक नृत्य गरेर कार्यक्रमको उदघाटन गरिएको थियो । उनले कार्यक्रममा सवै महिला एकजुट हुन आव्हन गरेकी थिइन् । सोही कार्यक्रममा हरितालिका तीजको महिमाका बारेमा बालव्यास पण्डित कमलनयन निरौलाले चर्चा गरेका थिए ।
सहसचिव हिमा न्यौपानेले स्वागत र सचिव जीवनमणि लम्सालले सञ्चालन गरेको कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष अभिषेक ढुङ्गानाले शुभकामना मन्तव्य राखेका थिए भने अध्यक्ष नेपालले धन्यवाद ज्ञापन गरेका थिए ।
 निस्मा निरौला र स्नेहा खनालले सञ्चलन गरेको साँस्कृतिक कार्यक्रममा तीज विषेश सामूहिक नृत्य गरेर दर खाएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार