मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

अध्यक्षद्वारा श्रम संस्कृति पार्टीका उपाध्यक्ष निलम्वन

देश प्रदेश डेस्क 5493+ समाचार ( )
७ पौष २०८२, सोमबार

झापा / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले उपाध्यक्ष मित्र परियारलाई पदबाट निलम्बन गरेका छन् ।

अध्यक्ष राईले विज्ञप्ति जारी गर्दै गत मंसिर ५ गते बुटवलमा आयोजित आमसभामा परियारले पार्टीको आचारसंहिता विपरीत अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिएको कारणबाट निलम्बन गरिएकाे उल्लेख छ । साथै जिल्ला सह–संयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गाली गरेको उल्लेख गरिएको छ। 

विज्ञप्तिमा अध्यक्ष राईले श्रम संस्कृति पार्टीमा नेता वा कार्यकर्ताको भेद नहुने र सबै सदस्य श्रमदाता भएको स्पष्ट पारेका छन्।

पार्टीभित्र कसैले पनि ‘केन्द्र समितिको हुँ’ भन्ने आधारमा आबद्ध सदस्यलाई अपमान गर्ने किसिमको व्यवहार वा अभिव्यक्ति गरेमा यस्तै प्रकृतिको कारबाही गरिने चेतावनी दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार