मुख्य समाचार
गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता |

भद्रपुरमा ७० बर्षीया बृद्दालाई धारिलाे हतियार प्रहार गरी हत्या,आराेपी पक्राउ

देश प्रदेश डेस्क 5495+ समाचार ( )
१४ आषाढ २०८१, शुक्रबार

 झापा । भद्रपुरमा धारिलो हतियार प्रहार गरी एक बृद्धाको हत्या गरिएको छ । साबिक पृथ्वीनगर हाल भद्रपुर २ डिगाउँकी ७० गौरीमाया तामाङ्को हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले दिएको विवरण अनुसार सोही स्थानका अन्दाजी ४० बर्षीय राजेश तामाङले शुक्रबार अपरान्ह् साढे ३ बजे  गौरीमायको घरमा नै गएर धारिलो हतियार(सिक्कल)ले घाँटीको दाहिने भागमा प्रहार गर्दा उनको घर नजिकै बाटोमा मृत्यु भएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

वृद्धा गौरीमाया राजेशकै घरमा उनको दिदीसँग गफगाफ गरी बसिरहेका थिए । सोही बेला राजेशले उनीमाथि एक्कासि सिक्कल प्रहार गरेको स्थानीयले बताएको प्रहरीले जनाएको छ । घटनाको कारण नखुलेपनि राजेशको मानसिक अवस्था ठिक नभएको स्थानीयको भनाई छ ।

घटनापछि लुकिछिपी रहेको अवस्थामा आरापीलाइ नियन्त्रणमा लिएको चन्दले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार