मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

झापामा एक पटकमा ३२ जनाले एकसाथ अध्ययन गर्ने एम्बिसन रिडिङ् रूम सञ्चालन

देश प्रदेश डेस्क 5449+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

झापा झापामा एक पटकमा ३२ जनाले एकसाथ अध्ययन गर्ने  एम्बिसन रिडिङ् रूम सञ्चालनमा आएकाे  छ । बिर्तामाेडमा पहिलाे पटक उच्चस्तरीय शान्त र सुरक्षित अध्ययनका लागि रूम सञ्चालनमा आएकाे हाे ।

नेपाल मेडिकल एसाेसिएशन मेची च्याप्टरका अध्यक्ष सीपी यादव र बरिष्ठ कन्सल्टेण्ट बिशेषज्ञ डाक्टर दिपेन्द्र प्रकाश अाेलीले स‌ंयुक्त रूपमा उदघाटन गरेका थिए ।

काठमाडाैँ र पाेखरापछि झापामा याे सञ्चालनमा आएकाे सञ्चालक मनिष उप्रेतीले बताए । उच्च शिक्षा अध्ययनका लागि याे अत्यन्तै उपयाेगी हुने उनले बताए ।

हाल एक पटकमा ३२ जनाले आफुले अध्ययन गर्ने सामग्री लिएर आउने व्यवस्था  मिलाइएकाे उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार