मुख्य समाचार
नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ | हुङ्कु खोला थुनिएपछि सोलुखुम्बुमा बाढीको जोखिम, बाँध फुटे दूधकोशीमा असर |

सप्तरीको पृथाहीमा एक युवकको विभत्स हत्या

देश प्रदेश डेस्क 5449+ समाचार ( )
१३ आषाढ २०८२, शुक्रबार

प्तरीको राजगढ गाउँपालिका–४, पृथाहीमा एक युवकको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक ३२ वर्षीय राजकुमार खाङ डाक्नेश्वरी नगरपालिका–८ का बासिन्दा हुन्। स्थानीयहरूले घटनास्थलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले खबर पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जितेन्द्रकुमार बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।

डिएसपी बस्नेतका अनुसार घटनाको गम्भीरताका साथ अनुसन्धान भइरहेको छ। प्रदेश प्रहरी कार्यालय मधेसबाट तालिम प्राप्त कुकुरसहितको विशेष टोलीसमेत अनुसन्धानका लागि खटाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार