मुख्य समाचार
लक्ष्मी राजवंशी हत्या प्रकरणः सन्जु तामाङविरुद्ध अभियोग दर्ता, दुई रिहा | बाढीपीडितको राहतका लागि भद्रपुरको श्रीकृष्ण रथयात्रा समितिद्वारा ३१ हजार ५ रुपैयाँ सहयोग | वर्षाका कारण श्रीलंकाविरुद्धको क्वार्टरफाइनल खेल रद्द भएपछि नेपाल एसियन गेम्स क्रिकेटबाट बाहिरियो। | गण्डकीमा बाढीपहिरोको वितण्डा : २१ को मृत्यु, पुल र सडक क्षतिग्रस्त | विराटनगरमा अर्की चिनियाँ महिला पक्राउ, नेपालीको नाममा पसल चलाएर कस्मेटिक र घरायसी सामानको व्यापार | इलाममा आगलागी , घर र गाडी जलेर नष्ट | बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो |

विराटनगरबाट १ सय ४५ किलो गाँजा बरामद

देश प्रदेश डेस्क 5497+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

झापा ।  प्रहरी टोलीले ठूलो परिमाणको बेवारिसे गाँजा बरामद गरेको छ  । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह(पीआइटी) र लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणको बेवारिसे गाँजा बरामद गरेको हाे  । बिहीवार बिहान बिराटनगर महानगरपालिका–११ बुद्ध विहार मार्गमा बेवारिसे अवस्थामा रहेको बीआर ११ पीसी ५०१६ नम्बरको भारतीय गाडीलाई शंका लागेर चेकजाँच गर्दा गाडीभित्र रहेको ५ वटा झोलामा १ सय ४५ किलोग्राम गाँजा बरामद भएको थियो ।

बरामद गाँजा र गाडीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै