मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

इलामको खोल्सामा बुद्धशान्तिका मगर मृत फेला

देश प्रदेश डेस्क 5493+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

झापा बुद्धशान्तिका एक व्यक्ति इलामको माईजोगमाईस्थित खोल्सामा मृत फेला परेका छन्  आज दिउँसो २ बजे बुद्धशान्ति गाउँपालिका ४ बर्ने हापेन चोक बस्ने ३४ वर्षीय उदय मगर इलाम माईजोगमाई– १ स्थित खोल्सामा मृत फेला परेका हुन् । मगर आफ्ना भेना माइजोगमाई –१ लप्सीबोटेस्थित डिल्लीराम घलेको घरमा बस्दैँ आएका थिए ।

मगर गत साउन ३० गते बिहान १० आफूखुशी कसैलाई जानकारी नगराई घरबाट निस्केर हिडेकोमा घर फर्की नआएपछि भदौ २ गते उनका भेनाले इलाका प्रहरी कार्यालय नयाँ बजारमा हुलिया निवेदन दिएका थिए । उनी बस्दै आएको घरभन्दा अन्दाजी ३ किलोमिटर पश्चिम खोल्सामा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार