झापा । भद्रपुर ८ को सगरमाथा चाेकमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएकाे छ । दुर्घटनामा सामान्य घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेलाइ ओम साई पाथीभरा हस्पिटल भद्रपुर लगिएकाे छ।
१२ मंगशिर २०८२, बिहीबार
८ चैत्र २०८१, शुक्रबार
६ पौष २०८०, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार
१४ जेठ २०८३, बिहीबार
१८ जेठ २०८३, सोमबार
१८ वैशाख २०८१, मङ्गलबार
७ जेठ २०८१, सोमबार