मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

ब्राउन सुगरसहित भद्रपुरमा २ जना पक्राउ

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

  लागुऔषध ब्राउन सुगरसहित भद्रपुरमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर पौवासर्ताप गाउँपालिका-३ का २४ वर्षीय सन्तबहादुर लामा र फिदिम नगरपालिकाका-२ का २२ वर्षीय मिलन परियार रहेकाे सशस्त्र प्रहरी गण २ झापाले जनाएकाे छ । 

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको टोलीले सोमबार बिहान साढे ११ बजेको समयमा भद्रपुर-४ मा भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ९८४७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागि चेकजाँच गर्दा लामाको साथबाट अन्दाजी १ ग्राम ब्राउन सुगर र नाइट्राजेपाम ९ पिस ट्याब्लेट र परियारको साथबाट अन्दाजी २ ग्राम ब्राउन सुगर बरामद गरिएको सशस्त्रका डिएसपी सुमन पाेखरेलले जानकारी दिए । 

प्लास्टिकसहित बरामद गरिएको ३ ग्राम ब्राउन सुगर सहित उनीहरूलाई आवश्यक कारबाहीका लागि जिलला प्रहरी कार्यालय झापामा बुझाइएको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार