मुख्य समाचार
एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी |

झापामा पानीमा डुबेर दुईजनाको मृत्यु

देश प्रदेश डेस्क 5492+ समाचार ( )
४ आषाढ २०८३, बिहीबार

वर्षायाम शुरु हुँदै गर्दा झापामा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।मेचीनगर र गौरीगंजमा सडकको नालीमा डुबेर दुईजना पुरुषको मृत्यु भएको हो । आज दिउँसो २ बजे मेचीनगर नगरपालिका वडा नम्बर ७ इटाभट्टास्थित निर्माणाधीन एसियन हाइवेको किनारमा जमेको पानीमा डुबेर सोही ठाउँ. बस्ने ६० वर्षीय गणेश बस्नेतको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा मृतकले मादक पदार्थ सेवन गरेको बुझिएको छ ।

त्यस्तै गएराति १० बजे गौरीगंज २ बाहुन टोल बस्ने ६० वर्षीय रबि सोरेनको आफ्नै घरदेखि अन्दाजी ५० मिटर दक्षिणमा रहेको सडकको नालीको पानीमा डुवेर मृत्यु भएको छ । घटनाबारे खबर प्राप्त भएपछि प्रहरी चौकी कोरोबारीबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । इलाका प्रहरी कार्यालय गौरीगंजबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको नेतृत्वमा टोली खटिएर सम्पुर्ण कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि दमक अस्पताल दमक पठाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार