मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

मेची आँखा अस्पताल अगाडि मोटरसाइकल चोर्दाचोर्दै एक व्यक्ति पक्राउ

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२५ श्रावण २०८१, शुक्रबार

झापा  । बिर्तामोड– ३ स्थित मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोर्दाचोर्दै एक व्यक्ति पक्राउ परेका छन् ।

  मेची आँखा अस्पताल अगाडि पार्किङ गरिराखेको प्रदेश १ –०१ –०१४प २२० नं को मोटरसाइकल चोर्दै गर्दा इलाम पशुपतिनगर कोल्बुङ बस्ने २५ वर्षीय दिलबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

बिर्ताबजार प्रहरी चौकीका इन्चार्ज पदम बिष्टको टोलीले रङ्गेहात पक्राउ गरी कार्बाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा बुझाएको बिर्ताबजार प्रहरी चौकीका व्यवस्थापन समिति अध्यक्ष विरन कोइरालाले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार